• ३० बैशाख २०७८, बिहीबार

नायक पल शाहको रुकुम यात्रा

रुकुम पश्चिमको दोस्रो ब्यापारीक केन्द्र चौरजहारीमा चैत २६ गतेदेखि बृहत दोस्रो साँस्कृतिक महोत्सव सञ्चालन हुने भएको छ । चौरजहारी उद्योग वाणिज्य संघको आयोजनामा “कृषि, ब्यापार, पर्यटन प्रवद्र्धन, साँस्कृतिक संरक्षणका लागि हाम्रो अभियान, स्थानीय उत्पादन, दिगो अर्थतन्त्र निर्मणमा आत्मनिर्भर एकताको पहिचान” भन्ने नाराका साथ महोत्सव सञ्चालन हुन लागेको हो । महोत्सव अवधिभर भेरी नदिमा र्याफ्टिङका साथै […]