• ३० बैशाख २०७८, बिहीबार

किन छ आज विद्यार्थी आन्दोलनको आवश्यकता ;

  नेपालको विद्यार्थी आन्दोलनलाई केलाएर हेर्दा २००४ सालसम्म फर्कनुपर्ने हुन्छ । ‘जयतु संस्कृतम्’ नेपालको विद्यार्थी आन्दोलनको एउटा महत्वपूर्ण कडी हो । यही आन्दोलनका नाममा तत्कालीन समयमा काठमाडौंमा रहेको तीनधारा संस्कृत विद्यालयमा अध्ययनरत विद्यार्थीले पहिलो पटक आन्दोलनको बिगुल फुकेका थिए । विद्यार्थीहरूले त्यो बेलामा राणा शासनको चर्को विरोध गरेका थिए । त्यो समयमा विद्यालयमा विद्यार्थीहरूलाई संस्कृत […]

अन्तर्वार्ता ; बार्ता बर्गसंघर्षको कुटनैतिक स्वरुप हो ! – ओम प्रकाश पुन ,CCM नेपाल कम्युनिस्ट पार्टी

हामिले नेपाल कम्युनिस्ट पार्टिका केन्द्रीय सदस्य तथा प्रभावशाली युवा नेता ओम प्रकाश पुन संग पार्टी र उहाँहरुको क्रान्ती संग सम्बन्धित सममसामयिक बिषयमा कुराकानी गरेका छौँ ।हाम्रा सम्पादक डिल्लिराज शर्माले नेता ओम पुन संग गरेको कुराकानिको सम्पादित अंश ; स्वागत छ! रुकुम अपडेटको यो विशेष संवादमा => धन्यवाद ! पार्टी बार्तामा गयको छ ।पटक पटक तीन […]

बिचार ; “राजनितिमा केपि वली सबैका ‘ बा ‘हुन !”

-संगित अधिकारी                                                                            देशले स्थिरता खोजेको होइन र? आज परिस्थितिलाई हेर्ने हो भने सन्नटा छाएको छ । सारा जनताले अमुल्य […]

तपाईं बिद्वान कि बुद्धिजीवी ? आफुलाई चिन्नुहोस

माधब प्रसाद दाहाल हाम्रो समाजमा आफूलाई बुद्धिजीवी भन्नेहरुको लामो लिष्ट नै छ । आफूमा भएको बुद्धि र विवेक प्रयोग गरेर बॉच्नेहरु सबैलाई बुद्धिजीवी भन्न मिले पनि यो शब्दले असाक्षर गरीव वर्गलाई समेट्दैन । त्यसैले यो शब्द आफूलाई सभ्य, परिस्कृत, सचेत तथा सम्भ्रान्त मान्नेहरुको पेवाजस्तै भएको छ । त्यसैले पनि निरक्षर तथा निमुखा र पहु‘च नपुगेका […]

‘मरेको होइन, ढलेको हो ; माओवादी केन्द्र फेरि उठने छ ‘!

-सिद्धान्त पण्डित                   नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामको रबर चुडिएर दुई टुक्रा भएको छ ।एमाले नामको टुक्रालाई भन्नु केही छैन ,माओवादी केन्द्र नामको कुट्कोलाई त भन्नै पर्ने भएको छ ।किनभने यो टुक्रा संग नेपाली जनताको बलिदानी ,आशा र भारोसा जोडियको थियो ।              […]

विप्लव सरकार वार्ता :सुत्राधार संगको संवाद

  विप्लव र सरकार बिचको वार्ता नेपाली जनताको शान्तिको लागि एतिहासिक कदम हो । त्यसो हो भने वार्ताको सम्पूर्ण प्रबन्ध मिलाउने, सुत्र जोडने र सफलताको लागि अहोरात्र खटने गृहमन्त्रीका विश्वासपात्र सल्यान जिल्लामा जन्मनु भएका पुर्व जनमुक्ती सेनाका डिभिजन भि.सी. नेप बहादुर कवंर (कमरेड बिबेक) र विप्लव अनि उदय बहादुर चलाउनेका विश्वास पात्र तिलक पुन यो […]

संसदिय व्यवस्था हैन, समाजवादी व्यवस्था खोजौ!

– कुमार क्षेत्री अछाम,सुदुरपश्चिम आजको क्रान्तिकारी आन्दोलनमा विचार रक्षाको सामान्य प्रयास र श्रमजिवी जनताको उत्थानको रातो झण्डा बोक्ने काम मात्र होइन्।एक एेतिहासिक जिम्मेवारी र दायित्व सहितको नविन इतिहास निर्माणको उच्च संकल्प सँगै महान दशबर्षे जनयुद्धले लिएको विचार एजेण्डा र लक्ष्यमाथि लालगद्दारद्वारा भएको विसर्जन, आत्मसमर्पण,बिचलन,टुटफुट र गद्दारीताका कारण अधुरो अपुरो विचार लक्ष्यलाई गन्तव्यसम्म लैजानको खातिर विद्रोहको […]

मेरो गाउँमा कृषिको अबस्था!

– त्रिदेब कोइराला स्वर्गद्वारी नगरपालिका -६ प्युठान आदिकाल देखि विश्वयुद्धले संसार ध्वस्त बनाउदा हाेस या आज काेराेनाले विश्व शिथिल बनाउदा कृषि र कृषिबाट उत्पादित बस्तुहरुको योगदान हरेक साँझ बिहान साहुसेठका महल दखि गरिबकाे झुपडीतथा साधुसन्तकाे कुटिसम्म गाँस बास र कपासकाे लागि उत्तिकै महत्त्वपूर्ण र अतुलनिय छ। सामुन्द्रिक सतह देखि करि १२७०मिटर माथि पर्ने मध्यपहाडी इलाकाकाे […]

वर्कसप फिल्डमा राजुको ‘राज’

पढ्ने उपद्रो चाहनालाई बिट मार्न बाध्य भए राजु । घरको कमजोर आर्थिक अवस्थाले उनलाई कक्षा ८ भन्दा माथि उक्लने अवसर मिलेन । ८ कक्षामा पढ्दै गरेका राजुको काँधमा बाल्यकालमै घरको आर्थिक जोहो गर्ने गहन जिम्मेवारी आईपर्यो । स्कुले जीवनमै किताव थन्कीए । स्कुल ब्याग सधैँका लागि बन्द भयो । अहिले पनि पढ्ने रहर ब्यक्त गरिरहेका […]