• ३० बैशाख २०७८, बिहीबार

रुकुम समाजवादको नर्सरी हो -प्रभाकर

  रुकुममा आयोजित एक कार्यक्रममा बोल्दै माओवादी केन्द्रका स्थायी कमिटी सदस्री तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा प्रभाकरले रुकुम समाजवादको नर्सरी भएको दावी गरेका छन । ३२ औँ जनआन्दोलन दिवसको उपलक्षमा आज नेपाल कम्युनिस्ट पार्टी माओवादि केन्द्र रुकुमले आयोजना गरेको आम सभामा बोल्दै जनार्दन शर्माले रुकुमबाट समाजवाद र उत्पादनको बिज हुकिने र केही बर्षमै रुकुमबाट […]

कुर्सी धरापमा परेपछी मुख्यमन्त्रीको दिमाग खराब

कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहिको कुर्सी खतरामा परेको छ ।एमाले संसदिय दलको निर्णय पछि एमालेको तर्फबाट कर्णाली प्रदेश सरकारमा सहभागी भएका तीन जना मन्त्रीहरुले राजिनामा दिय संगै सो खतरा उत्पन्न भएको हो ।

गाडी रहर ,गाडी हेर्न स्कुल छुट्टी !

रुकुमको एक गाउँमा गाडी उदघाटनको दृष्य हेर्न बिद्यालय र सम्बन्धित वडा कार्यालय बन्द गरि शिक्षक र कर्मचारी उपस्थित भएका छन। शुक्रबार चौरजहारी नगरपालिकाले वडा नं १२ को ।जुम्ली पोखरिमा गाडी उदघाटन गर्ने कार्यक्रमको सुचना पायका सोही वडाका बिद्यालय र वडाका शिक्षक तथा कर्मचारी उत्साहित हुँदै बिद्यालयमा ताला मारेरै सहभागी भएका छन । जुम्लि पोखरिमा गाडी […]

चोक्टा टिप्न गयका बिप्लव झोलमा डुब्ने खतरा,फेरि सुरु भयो गिरफ्तारी !

रुकुम। ओली सरकारले ३ बुँदे सहमतिको उलङ्घन गर्दै ताप्लेजुङ जिल्ला नेता सागर लिम्बु ‘सक्कल’ लाई गिरफ्तार गरेको छ । लिम्बुलाई गिरफ्तार गरिनुले सहमतिप्रति सरकारको इमान्दारीतामाथि प्रश्न उठेको नेकपाले बताएको छ । नेकपा मेची–कोशी व्युरो इन्चार्ज प्रकाशले शुक्रबार प्रेस विज्ञप्ति निकाली बिहीबार साँझ ताप्लेजुङ सदरमुकामस्थित फुङ्लीङ बजारमा पार्टी कामको शिलशिलामा हिडिरहेका सागर लिम्बु ‘सक्कल’ लाई गिरफ्तार […]

७ चैत २०७७;आजको राशिफल

मेष- ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज पारिवारिक सद्भाव बढ्नेछ । विद्वानहरूका साथमा घुलमिल हुने मौका मिल्नेछ । बन्दव्यापारमा बढावा होला । साथीबाट सहयोग पनि मिल्नेछ । वृष- ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज राज्यबाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्नेछ । […]

रुकुमको कारागार ; ट्वाइलेट र पानीको हाहाकार

रुकुम पश्चिम् , ४ चैत २०७७ नलेज केसी नेपालका कारागारहरु कस्ता होलान ? बास्तवमै यो चासोको बिषय हो ।यसकारण पनि चासो राख्नुपर्छ कि नेपालमा अपराधी मात्रै कारागार जानुपर्दैन ।फेरि अपराधको सजाय भुक्तान गर्न जाने र गरिरहेका पनि हाम्रै कोहि आफन्त त हुन । अझ बढी ती पनि मान्छे हुन । मान्छे बस्ने थलो मानविय नै […]

शहिद परिवारलाई सम्मान गर्दै बिप्लप नेकपा

⇓बिप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पाटिले अछाम जिल्लाको कमलबजार नगगरपालिका वडा नं 6 को गैरी टाड बजारको प्रहरी चौकी नजिकै सहिद परिवारहरुलाइ टीका ग्रहण गर्दै दोसल्लाह वडायर कम्रेड बिप्लपले हस्ताक्षर गरेको सम्मन पत्र वितरण गर्दै सम्मान गरेको छ महान दशबर्षे जनयुद्धमा जसरी जनयुद्धका सुप्रिमोहरुले विर सहिदका परिवर्तनका उच्च सपना र आस्थाहरुलाई तिलान्जली गरे।आफ्नो निजि स्वार्थको बाटोमा […]

बार्ता र सहमतिप्रर्ती कुमार पौडेलका परिवार असन्तुष्ट

  काठमाडौं । सरकार र विप्लव समूहबीच भएको सहमतिप्रति विप्लव समूहकै योद्धाका परिवारले असन्तुष्टि जनाएका छन् । प्रहरीको ‘काउन्टरमा’ मा मारिएका ‘विप्लव’ समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको परिवारले सरकार र विप्लव समूहबीच भएको वार्ता र सहमतिप्रति असन्तुष्टि जनाएको हो । पौडेलकी दिदी लक्ष्मी पौडेलले बुधबार राति फेसबुकमा स्वर्गीय भाइलाई सम्बोधन गर्दै लेखेकी छन्, ‘आज वार्ताको […]

ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्याउने माधवकुमार नेपालको प्रतिबद्धता

मोरङ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधकुमार नेपालले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्‍याउने बताउनुभएको छ ।भरतमोहन अधिकारी स्मृति फाउण्डेशन काठमाडाँै र विष्णुमाया पुस्तकालय विराटनगरद्वारा आज यहाँ आयोजित भरतमोहन अधिकारी दोस्रो स्मृति दिवसमा उहाँले स्व अधिकारीले शुरुआत गर्नुभएको सामाजिक भत्ता दुई वर्षभित्र पाँच हजार पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । फाउण्डेशनका संरक्षक […]

राप्रपा अध्यक्ष प्रकाश चन्द्र लोहनी दाङ आउदै

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष डा.प्रकाश चन्द्र लोहनी दाङ आउदै छन् । प्रजातन्त्र दिवसको अवसरमा फाल्गुन ७ गते घोराहीमा हुने पार्टी समायोजन, पार्टीको झण्डोत्तोलन तथा चुनाव चिन्ह अनावरण कार्यक्रममा सरिक हुने कार्यक्रम रहेको राप्रवाका जिल्ला सहअध्यक्ष हंशराज केसीले जानकारी दिए । साथै लोहनीले समायोजित जिल्ला कमिटी लाई निर्देशन दिन पनि दाङ्ग आउन जिल्ला सहअध्यक्ष केसीले […]