• ३० बैशाख २०७८, बिहीबार

सेक्स सम्बन्धी ९ रोचक जानकारी !

१-एक पटक बिर्य झरी सकेपछी फेरि बन्न २४/ ४८ घण्टा समय लाग्छ ।औसत एक व्यक्ती आफ्नो जीवनकालमा करिब १७ लिटर बिर्य पात गर्दछ । २-कुनै पनि महिलाको स्तनको आकार उस्तै हुदैन ।एउटा स्तन अर्को भन्दा सधै ठूलो हुन्छ । ३-महिलाहरु अरु मौसममा भन्दा गर्मी मौसममा बढी सम्भोग गर्न रुचाउछन ।यो मौसमको गन्धका कारण हो । […]

वा! कस्तो अचम्म ?

१-सन १९८० मा थाइल्याण्ड कि महारानी पानीमा डुबेर मरिन तर उनका अंगरक्षक हेरेको हेर्यै मात्र गरिरहे ।किन था छ ? किनकी अंगरक्षकले महारानिलाई छुने अधिकार थियन । २-बर्षातको बखत सबै पंक्षिहरु आ-आफ्नो गुडतिर लाग्छन,ओत खोज्छन तर बाज मात्रै यस्तो पंक्षी हो जो बर्षात हुदा बादल भन्दा माथी गयर आनन्द लिन्छ । ३-फोन नहुदा वा नेटवर्क […]