• ३० बैशाख २०७८, बिहीबार

शितल क्याम्पस किन लुकाउछ बार्षिक लेखा परिक्षण प्रतिवेदन : दाल मे कुछ काला हे?

-अतिराम रोकाय रुकुम। रुकुमको एक शैक्षिक संस्थाले बार्षिक लेखा परिक्षण प्रतिवेदन देखाउन अस्विकार गरेको छ ।रुकुम चौरजहारीमा अवस्थित शितल क्याम्पसले बार्षिक लेखा परिक्षण प्रतिवेदन लुकायर शंकास्पद कार्य गरेको छ । रुकुमका सार्वजनिक निकायका लेखा परिक्षण प्रतिवेदन अध्यन गरेर सार्वजानिक सेवा प्रवाहमा पारदर्शीता शिर्षकको अनुसन्धान मुलक शोधपत्र तयार गर्ने उदेश्यार्थ दियको निवेदन बेवास्ता गर्दै शितल क्याम्पसले […]

चौरजहारीमा बिद्यालय बन्द नहुने

रुकुम ।     शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालय द्वारा जारी गरिएको चार दिने शैक्षिक बिदा चौरजहारी नगरपालिका अन्तर्गतका बिद्यालयमा नहुने भएको छ । चैत १६ मा प्रकाशित शिक्षा,विज्ञान तथा प्रविधी मन्त्रालयको विज्ञप्ती अनुसार बायुमण्डलमा देखा परेको अस्वभाविक परिणामका कारण देशै भर बिद्यालयहरु बन्द हुने भनियको भएता पनि चौरजहारिमा त्यस्तो बातरणिय प्रभाव नदेखियको हुदा चौरजहारी क्षेत्रका […]