• १ असार २०७८, मंगलवार

बिप्लव जुम तिर सकृय; जुम सभा मार्फत जनस्वास्थ्य केन्द्र शिबगढिलाई १८ लाख नगद सहयोग !

कपिलवस्तु स्थित शिबगढिमा बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टिले निर्माण घोषणा गरेको जनस्वास्थ्य केन्द्रलाई नेपाली रुपैँया १८ लाख १५ हजार सहयोग प्राप्त भएको छ ।नेपाली जनप्रगतिशिल मोर्चा युरोपले सो सहयोग उपलब्ध गरायको हो । आज भर्चुअल मिटिङ एप्स जुममा एक सभाको आयोजना गर्दै नेपाली जनप्रगतिशिल मोर्चा युरोपले सहयोग हस्तान्तरण गरेको छ । सहयोग रकम नेपाल कम्युनिस्ट […]

१२ बर्षिय वालिका झुन्डिएको अवस्थामा फेला

रुकुम । रुकुम पश्चिमको चौरजहारीमा एक बालिकाको शब झुण्डियको अबस्थामा फेला परेको छ ।चौरजहारी -४ अमलाटाकुरा घर भएका गोपाल पुनकी छोरी मनिषा पुनको शव आफ्नै घरमा झुन्डिएको अबस्थामा फेला परेको हो । इलाका प्रहरी कार्यालय चौरजहारिका अनुसार मृतक मनिषा पुन गत २४ गते देखि परिवारको सम्पर्कमा थिइनन। घरको कोठामा ताला लगाइ घरको दलिनमा पासो लगायर […]

अस्पताल सार्ने विवादास्पद निर्णयले,’१५ करोड बराबर क्षति !’

भएका संरचनाहरुलाई बेवास्ता गर्दै पृथक वडामा लगानी गर्नु जनताको सम्पतिको राजनितिक दुरुपयोग भएको स्थानियको गुनासो छ । स्थानीयहरु भन्छन “स्थान्तरणले न बहु संख्यकको पायकलाई सम्बोधन गरेको छ,न राज्यले हाल सम्म गरेको लगानीको रक्षा गरेको छ ,मात्रै राजनितिक पुर्वाग्रह साँध्ने काम भएको छ ।”

कोरोना बिपत्तिको बखत `हाम्रो गाउँ,हामी बचाउँ ´ अभियान

कोरोना बिपदले पूरा देश गाजिरहेको यो बखत ,देशका कुना कुनाबाट मानवताका भावहरु पोखिन सुरु भयको छ ।यसैको कडि स्वरुप रुकुम पश्चिम चौरजहारिका युवाहरुले एउटा उदाहरणिय पाइला उचालेका छन ‘हाम्रो गाउँ हामी बचाउँ अभियान’ संचालन गरेर । चौरजहारी नगरपालिका वडा नं -५ का युवा तथा स्वास्थ्यकर्मी लोकेन्द्र डाँगिको पहलमा अभियान सुरु गरियको छ ।अभियानले नगरपालिकाका सबै […]

भारतमा चट्याङ लागेर ठेगाना खुल्न नसकेका एक नेपाली युवकको मृत्यू ,आफन्त सम्म पुर्याइदिन आग्रह !

सोमबार भारतमा एक नेपाली युवकको मृत्यु भएको छ ।भारतको हिमांचल प्रदेश को रामपुर मासुनमा मजदुरी गर्दै आयका नेपाली युवकको चट्याङ लागेर मृत्यू भएको हो । पानी छल्न रुखमुनि ओत लागेका दाङ स्थायी घर भएका विशाल पुनलाई चट्याङ लाग्दा घटना स्थलमै मृत्यु भएको छ ।लास पोस्टमार्टम गरि दाहासंस्कार समेत भैसकेको मृतक संगै काम गर्ने सल्यानका युवक […]

‘कोभिड रोगको महामारी होइन लुटको महामारी हो’:कोभिड भित्रको लुट !

सिद्धान्त पण्डित                                                                   बैशाख २१ रुकुम ।कोभिडको औषधि नै बनेको छैन ।तर अस्पतालमा दैनिक हजारौँ जनाको भिड लाग्छ कोभिडको नाममा ।अस्पताल र डाक्टरहरु दैनिक […]

मुख्यमन्त्रीको राजिनामा,को बन्लान त नयाँ मुख्यमन्त्री ?

बैसाख १९ दाङ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजिनामा दियका छन ।आफू विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको १३ दिनपछी मुख्यमन्त्री पोखरेलले आज आइतबार राजिनामा गरेका हुन ।            अविश्वास प्रस्तावमा आजै छलफल सुरु हुन लागेको अवस्थामा मुख्यमन्त्रीले प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादव सामु राजिनामा बुझायका हुन ।           […]

बिप्लव नेकपाको केन्द्रिय समिती बैठक : संगठन र कार्यनितिमा व्यापक हेरफेर !

  बिप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टिले आफ्नो १० औँ पुर्ण बैठकबाट संगठन र कार्यनितिमा दुरगामी महत्वका निर्णयहरु गरेको छ । बैसाख ९ देखि १४गते सम्म कपिलवस्तुमा बसेको केन्द्रिय समितिको बैठकले संगठनमा ब्युरोको संरचना खारेज गरेको छ भने केही ब्युरो सदस्यहरुलाई केन्द्रिय समितिमा थप गरियको छ । पार्टि जिल्लाको इन्चार्ज केन्द्रिय समिती सदस्यले मात्रै गर्न […]

रुकुम पश्चिममा पनि लकडाउन ,अत्यावश्यक बाहेक सबै बन्द !

  बढ्दो कोभिड संक्रमणको नियन्त्रण गर्न भन्दै पश्चिममा पनि लकडाउनको घोषणा गरियको छ ।जिल्ला संकट व्यवस्थापन समितिको सिफारिसमा बैसाख १९ बाट बैसाख ३१ सम्म लकडाउन गरियको हो । आज एक बिज्ञप्ती सार्वजानिक गर्दै बैसाख १७ गते जिल्ला संकट व्यवस्थापन समितिको बैठकले गरेको सिफारिस र बढ्दो कोभिड संक्रमणको सांङ्लो तोड्न लकडाउन गरिएको प्रमुख जिल्ला अधिकारि बद्रीनाथ […]

कोरोना नियन्त्रणका लागि सरकारलाई प्रभाकरका ६ प्रभावकारी सुझाब !

  पुर्व गृहमन्त्री तथा नेकपा माओवादी केन्द्रका चर्चित नेता तथा सांसद जनार्दन शर्मा ‘प्रभाकर’ले कोरोना नियन्त्रणका लागि प्रभावकारी ६ सुझाब नेपाल सरकारलाई दियका छन । सरकारको ध्यान आकर्षण होस भन्दै एउटा लामो फेसबूक स्टाटस मार्फत जनार्दन शर्माले आफ्ना सुझाबहरु दियका छन ।जनार्दन शर्मा आफ्ना जिम्मेवारीलाई कुशलतापुर्वक निर्वाह गर्न सक्ने छवि भएका नेता हुन। सुुुुझाव :  […]