• १ असार २०७८, मंगलवार

कम्युनिस्ट पार्टी सल्यान राजनितिक काम रोकेर जनसेवा र उत्पादनमा जुट्ने !

  बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सल्यानले आफ्ना सम्पुर्ण गतिबिधी स्थगित गरेको छ ।कोभिड -१९ को दोस्रो लहरले जनस्तरमा पार्ने प्रभावलाई मध्यनजर गर्दै पार्टिका राजनितिक र सांगठनिक कामकाज स्थगित गरिएको हो । पार्टी सेक्रेटरी तुफानले आज एक बिज्ञप्ती सार्वजनिक गर्दै पार्टि जनताको स्वास्थ्य प्रती जिम्मेवार बन्दै राजनितिक गतिबिधि स्थगित गरेको जानकारी दियका छन । बिज्ञप्ती […]

आफुलाई बिप्लवको ब्युरो सदस्य भन्दै एमाले प्रवेश !

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सल्यान जिल्लाले ब्युरो सदस्य हुँ भन्दै एमालेमा प्रवेश गर्ने सल्यानका लाल बहादुर बुढा ब्युरो सदस्य नभएको जानकारी गरायको छ ।  सल्यान जिल्ला पार्टी सेक्रेटरी तुफानले आज एउटा बिज्ञप्ती जारी गर्दै सो जानकारी दियका हुन ।लाल बहादुर बुढा(क्रान्ती) पार्टी ब्युरो सदस्य नभई साधारण पार्टी समर्थक सदस्य भएको र पार्टी अनुशासनलाई सहन […]

दिपशिखा कलेजको ‘सरसफाइ सचेतना अभियान’

दिपशिखा कलेज घोराही दाङका बिद्यार्थिहरुले समाजिक उत्तरदायित्व अन्तर्गत दाङको पर्यटकिय स्थल घोडदौडामा सरसफाई सचेतना कार्यक्रम गरेको छ । “स्वच्छ वातावरण ,स्वस्थ जीवन “भन्ने नाराका साथ सुरु गरियको सचेतना कार्यक्रममा दिपशिखा कलेजमा बि.बि.एस चौथो बर्ष अध्यनरत बिद्यार्थिहरुको उत्साहपुर्ण सहभागिता रहेको थियो । दिपशिखा कलेजले पर्यटकिय स्थलको सरसफाइ कार्यक्रम राखिदिएकोमा स्थानियहरुले खुशी व्यक्त गरेका थिय ।कार्यक्रममा घोडदौडा […]

अखिल (क्रान्तिकारि )सल्यानको सम्मेलन स्थगित

अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी)को जिल्ला सम्मेलन स्थगित भएको छ।कोरोना महामारि लगायतका कारण सम्मेलन स्थगित भएको हो । आजै एक बिज्ञप्ती सार्वजनिक गर्दै सम्मेलन स्थगित भएको जानकारी अखिल (क्रान्तिकारी )सल्यानका २०औँ जिल्ला सम्मेलन आयोजक समिती संयोजक गणेश क्षेत्री ‘प्रभाकर’ले दियका छन । अखिल (क्रान्तिकारी )सल्यान “दलाल संसदिय ब्यबस्थाको असमान शिक्षा प्राणाली विरुद्ध हाम्रो आन्दोलन […]

सरकारबाटै लुटिय बालक

संखुवासभाका एक बालकबाट त्यहाँको एउटा स्थानिय सरकारले १५ रुपैया कर असुल गरेको छ । शनिवारे हाटमा ८० रुपैयाको हर्रो बेच्दा उनिबाट १५ रुपैया कर लिइएको हो । संखुवासभाको माक्सु गाउँका बालकले ३/४ घण्टाको पैदलयात्रा गरेर खाँदबारी शनिबारे हटियामा आफू संग भएको हर्रो बेचेर ८० रुपैया आम्दानी गरेका र त्यही आम्दानिबाट रु १५ स्थानिय सरकारले कर […]

सर्वदलिय बैठकको निचोड -‘MCC रोक्न मिल्दैन’

  प्रधानमन्त्रीको आह्वानमा आज बसेको सर्वदलिय बैठकमा MMC लाई सदनमा लैजानुपर्ने बिषयमा एक मत देखियको छ । बैठकमा MCC लाई सदनमा पेश गर्नबाट सभामुखले रोकेको र त्यसरी रोक्न अनुचित भएको निस्कर्ष बैठकमा सहभागी सबै दलहरुले निकालेको र तुरुन्तै सदनमा पेस गर्नुपर्ने माग गर्ने निर्णय दलहरुले गरेको एमाले प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदिप ज्ञवलिले बताएका छन […]

,गोकुल बास्कोटालाई लेखा समितिबाट फिर्ता बोलाउ ! -ट्रान्सप्यारेन्सी इन्टरनेसनेल

दुधको साँचि बिरालो नबनाउ ,गोकुल बास्कोटालाई लेखा समितिबाट फिर्ता बोलाउ ! -ट्रान्सप्यारेन्सी इन्टरनेसनेल लेखा समिती सम्बन्धि सरकारले लियको निर्णय फिर्ता लिन माग गरिएको छ ।सेक्युरिटी मेसिन खरिद प्रकरणमा मुछियका पुर्व मन्त्री गोकुल बास्कोटालाई लेखा समिती सदस्य नियुक्त गर्ने निर्णय तत्काल फिर्ता लिन ट्रान्सपेरेन्सी इन्टरनेसनलले माग गरेको छ । बैसाख ३ मा एउटा बिज्ञप्ती सार्वजानिक गर्दै […]

वलिले छोडेको क्षेप्यास्त्रले एमाले घाइते !

कर्णाली प्रदेशमा महेन्द्र बहादुर शाहिले बिश्वासको मत लियका छन ।माओवादी,काँग्रेस र राप्रपा समेतको योगफलमा पनि बहुमत पुग्न नसक्ने अवस्थामा पनि शाहिले बिश्वासको मत प्राप्त गर्नु चानचुने बिषय पक्कै होइन । गत २२ चैतमा एमाले संसदिय दल कर्णाली प्रदेशले प्रदेश सरकारलाई दियको समर्थन फिर्ता लिने निर्णय गर्यो ,२५ चैतमै सरकारमा सहभागी एमाले मन्त्रीहरुले राजिनामा गरे ।माओवादी […]

चौरजहारी डढेलोको घेराबन्दिमा ।

देशभर आगलागीले जंगल ध्वस्त पारेको छ ।रुख बन्यजन्तु डढेर खङ्ग्रङ छन ।सरोकारवाला निकायको पहल कदमी अझै ब्युँउझियको छैन । चौरजहारि रुकुममा पनि यस्तै भएको छ ।आगोले चारै तिरबाट घेरेको छ ।दक्षिणमा वडा नं १० र सल्यानको सिमाना मालिका लेक तिरबाट सल्कियको आगो गाउँ पस्दै छ ।पश्चिम दक्षिणमा वडा नं ४ का बस्तितिर ओर्लदै छ।उत्तरमा वडा […]

चौरजहारिमा पानीको अभाव ;पिठ्युँमा गाग्रीको दबाब

ज्ञान बहादुर खत्री चैत-३०,रुकुम ।रुकुमको एउटा गाउँमा खानेपानीको चरम अभाव देखियको छ ।महिलाहरु पानीको जोहो गर्न तीन चार किलो मिटर टाढा सम्म गाग्री बोकेर जान बाध्य भएका छन । चौरजहारी नगरपालिका वडा नं ११ को नेप्टेकाँडा का करिब ५०/६० घर परिवार पानीको पहुँचबाट वञ्चित हुनु परेको स्थानिय युवा दिपेश वलिले जानकारी दिय ।पटक-पटक खाने पानीको […]