• ११ श्रावण २०७८, सोमबार

चौरजहारी डढेलोको घेराबन्दिमा ।

देशभर आगलागीले जंगल ध्वस्त पारेको छ ।रुख बन्यजन्तु डढेर खङ्ग्रङ छन ।सरोकारवाला निकायको पहल कदमी अझै ब्युँउझियको छैन । चौरजहारि रुकुममा पनि यस्तै भएको छ ।आगोले चारै तिरबाट घेरेको छ ।दक्षिणमा वडा नं १० र सल्यानको सिमाना मालिका लेक तिरबाट सल्कियको आगो गाउँ पस्दै छ ।पश्चिम दक्षिणमा वडा नं ४ का बस्तितिर ओर्लदै छ।उत्तरमा वडा […]

चौरजहारिमा पानीको अभाव ;पिठ्युँमा गाग्रीको दबाब

ज्ञान बहादुर खत्री चैत-३०,रुकुम ।रुकुमको एउटा गाउँमा खानेपानीको चरम अभाव देखियको छ ।महिलाहरु पानीको जोहो गर्न तीन चार किलो मिटर टाढा सम्म गाग्री बोकेर जान बाध्य भएका छन । चौरजहारी नगरपालिका वडा नं ११ को नेप्टेकाँडा का करिब ५०/६० घर परिवार पानीको पहुँचबाट वञ्चित हुनु परेको स्थानिय युवा दिपेश वलिले जानकारी दिय ।पटक-पटक खाने पानीको […]

रुकुमका मालपोत हाकिम पक्राउ

रुकुम पश्चिम, चैत ३० । रक्सी सेवन गरि कार्यालयमा आएको र सेवा प्रवाहमा लापरबाही गरेको भन्दै मालपोत कार्यालय रुकुम पश्चिमका प्रमुख पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको बिशेष टोलिले निमित्त प्रमुख गोर्खबहादुर खड्कालाई पक्राउ गरेको हो । सेवा प्रवाहमा आएको गुनासोपछि कार्यालय समयमै मदिरा सेवन गरेको अवस्थामा खड्कालाई पक्राउ गरिएको प्रमुख जिल्ला […]

धुर्मुस-सुन्तलीलाई दंगाली बिद्यार्थीको साथ !

लक्षमण हमाल चैत २७ दाङ । गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणार्थ दाङमा सहयोग संकलन अभियान संचालन गरियको छ । घोराही स्थित पद्मोदय पब्लिक नमुना माध्यामिक बिद्यालयका विद्यार्थी हरुले धुर्मुस सुन्तली फाउण्डेसन ले निर्माण आरम्भ गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशाला निर्माणका लागि सहयोग अभियान चलाईरहेका छ्न । पछिल्लो समय रंगशाला निर्माणमा रकम अपुग भएको भन्दै […]

प्रधानमन्त्री चरम अल्पज्ञानि र बिकृत असत्यभाषी हुन – गगन थापा

  -डिल्ली राज शर्मा                       दाङ।नेपाली काँग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपि शर्मा वलि चरम अल्पज्ञानमा रमायको र बिकृत असत्य भाषि भएको हुदा राष्ट्रलाई गम्भीर क्षति हुने बतायका छन । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता गगन थापाले यसो भनेका हुन ।झुठा तथ्यांक प्रस्तुत गर्दै आफ्नो […]

शितल क्याम्पस किन लुकाउछ बार्षिक लेखा परिक्षण प्रतिवेदन : दाल मे कुछ काला हे?

-अतिराम रोकाय रुकुम। रुकुमको एक शैक्षिक संस्थाले बार्षिक लेखा परिक्षण प्रतिवेदन देखाउन अस्विकार गरेको छ ।रुकुम चौरजहारीमा अवस्थित शितल क्याम्पसले बार्षिक लेखा परिक्षण प्रतिवेदन लुकायर शंकास्पद कार्य गरेको छ । रुकुमका सार्वजनिक निकायका लेखा परिक्षण प्रतिवेदन अध्यन गरेर सार्वजानिक सेवा प्रवाहमा पारदर्शीता शिर्षकको अनुसन्धान मुलक शोधपत्र तयार गर्ने उदेश्यार्थ दियको निवेदन बेवास्ता गर्दै शितल क्याम्पसले […]

रुकुममा आगलागी ,१० परिवार बिचल्लीमा

-ज्ञान बहादुर खत्री रुकुम।रुकुम पश्चिममा आगलागी हुदा १० परिवार बचल्लिमा परेका छन ।रुकुम जिल्लाको बाफिकोट गाउपालिका सर्सुकाँडामा आगलागी बाट पिडित परिवारका घर,गोठ जलेर भस्म भएका छन । आगलागिबाट पिडित हुनेमा रेशम रावल ,ठगे कामी,बिष्णु बाेहरा,बीरभान पाैडेल,काली बहादुर बाेहरा,अनन्त बुढाथोकी टाेप बहादुर कामी,लक्षीराम बुढाथोकी ,ठगु अाेली,मन्तुगी सार्कीको परिवार रहेको नेपाली काँग्रेस बाफिकोट गाउँपालिका पुर्व सचिव हर्कसिंह […]

रुकुम समाजवादको नर्सरी हो -प्रभाकर

  रुकुममा आयोजित एक कार्यक्रममा बोल्दै माओवादी केन्द्रका स्थायी कमिटी सदस्री तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा प्रभाकरले रुकुम समाजवादको नर्सरी भएको दावी गरेका छन । ३२ औँ जनआन्दोलन दिवसको उपलक्षमा आज नेपाल कम्युनिस्ट पार्टी माओवादि केन्द्र रुकुमले आयोजना गरेको आम सभामा बोल्दै जनार्दन शर्माले रुकुमबाट समाजवाद र उत्पादनको बिज हुकिने र केही बर्षमै रुकुमबाट […]

मटेला पुल ५ लाखको टालो हालेर मर्मत !

-अतिराम रोकाय रुकुम ।गत फागुन २८ मा भेरी नदि अबस्थित मटेला पुल जिर्ण भएर आवत जावतमा अबरोध सृजना भएका समाचारहरु प्रशारण भए ।त्यसको लगत्तै भौतिक पुर्वाधार कार्यालय चौरजहारिले पुल मर्मत गर्ने समाचार पनि बाहिरिय ।सबै आशावादी भयौँ पुलभएकै वडा अध्यक्षले मैले आफ्नो पहलमा पुल मर्मत गर्दैछु भनेपछि,भौतिक पुर्वाधार जस्तो ठुला बजेट र निर्माण कार्यान्वयन गर्ने […]

गाडी रहर ,गाडी हेर्न स्कुल छुट्टी !

रुकुमको एक गाउँमा गाडी उदघाटनको दृष्य हेर्न बिद्यालय र सम्बन्धित वडा कार्यालय बन्द गरि शिक्षक र कर्मचारी उपस्थित भएका छन। शुक्रबार चौरजहारी नगरपालिकाले वडा नं १२ को ।जुम्ली पोखरिमा गाडी उदघाटन गर्ने कार्यक्रमको सुचना पायका सोही वडाका बिद्यालय र वडाका शिक्षक तथा कर्मचारी उत्साहित हुँदै बिद्यालयमा ताला मारेरै सहभागी भएका छन । जुम्लि पोखरिमा गाडी […]