• ३० बैशाख २०७८, बिहीबार

गोप्य तीन घण्टामा चार बुँदे अपराध !

केपि वलि पार्टी भित्र संकटमा पर्दै गयको पृष्ठभुमि थियो । गत …मा रअ प्रमुख सामन्त कुमार गोयल नेपाल आय,त्यो पनि बिशेष विमान मार्फत ।रअको कुनै पनि प्रतिनिधि नेपाल आउदा नेपालीहरु सशंकित हुन्छ्न ,शंका त त्यसबेला बढ्यो जब गोयल सरासर बालुवाटार छिरे,तीन घण्टा बार्ता गरे अनि सरासर भारत फर्किय । गोयल फर्किय पछि वलि विरुद्ध एउटा […]

जहाँ शासकहरुको बास,त्यतै प्रदुषण ;औकात के हो ?

वायु प्रदुषणले बिद्यालय बिदा गर्नुपर्ने स्थितिमा देश पुग्यो ।यो निर्णय सहि या गलत यसको बहस त गर्दै गरौंला ,बहस वायु प्रदुषण घटाउने उपायहरु खोजि गर्ने या बिदा लियर हनिमुन मनाउने भन्नेतिर केन्द्रित गरौँ । वायु प्रदुषणको मापक अंक अति खतराको टुप्पोमा पुगिसक्यो ।शुक्रबार काठमाडौं उपत्यकाको वायुको गुणस्तर सूचकांक ४७० सम्म पुगेको थियो । विश्व स्वास्थ्य […]

तीन बुँदेमा राज्य बेइमान देखियो

 चरम अबिश्वास र शंकाले घेरिएका ,आफ्नै पार्टी भित्र कष्ट साध्य संकटमा डुबेका प्रधानमन्त्री केपि शर्मा वलि संग बिद्रोहि पार्टिका नेता बिप्लवले हात मिलाय ।तर केपि वलिको हातमा कपटि दाग देखिन थालेको छ । हात मिलाउनुका आ-आफ्नै स्वार्थहरु थिय होला ।तर सिंगो देशले यो प्रकृयालाई स्वागत गर्यो,कारण देश द्वन्द होइन मिलाप चहान्थ्यो ।यो प्रकृयामा संवादबाट राजनितिक […]

न्याय माग्ने सडकको आवाज हो यो ।

 सारा सज्जनबृंद !_ रुकुम अपडेट अनलाईन पत्रीका संचालनको औपचारिक घोषणा व्यक्तव्य मार्फत तपाँइहरुलाई अभिवादन गर्न पाउँदा असाध्य खुशी छौँ ।                आवाजको कमि छैन संसारमा ।पैशा, शक्ति र भिडको आवाज त झन कर्कशपुर्ण छदैछ ।तर गरिब किसानका कथा, उत्पीडित मजदुरका ब्यथा।बलात्कृत चेलिका चीत्कार अनि न्याय माग्ने सडकका आवाज मुखरित […]

नेपालमा भारतीय न्युज च्यानलहरुको प्रसारण रोक्ने निर्णय

विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् । च्यानल वितरकहरुले बिहीबार साँझदेखि सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय भएको मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए । भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरन्जित र अनर्गल प्रचार गरिरहेको र पछिल्लो समय प्रधानमन्त्री तथा […]

त्रियुगाखोलाको बाढीले पोल ढाल्दा तीन जिल्लामा विद्युत् अवरुद्ध

लगातारको वर्षापछि आएको बाढीले पोल ढाल्दा खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । उदयपुरको त्रियुगाखोलामा आएको बाढीले गाईघाट–दिक्तेल ३३ केभी प्रसारण लाइन विद्युत्को दुई पोल ढालेपछि शनिबार दिउँसोदेखि विद्युत् आपूर्ति अवरुद्ध भएको हो । विद्युत् आपूर्ति अवरुद्ध हुँदा खोटाङसहित तीन जिल्लाका हजारौँ उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन् । तीनवटै जिल्लामा अहिले […]

बैंक किस्ता र कर तिर्न ताकेता गरेको विरोधमा सुर्खेतका व्यवसायी आन्दोलित

सरकारले कर तिर्न र बैंकहरुले ऋणको किस्ता तिर्न ताकेता गरेको विरोधमा सुर्खेतका उद्योगी व्यवसायीहरुले चरणबद्धरुपमा आन्दोलन घोषणा गरेका छन् । सुर्खेत उद्योग वाणिज्य संघले अगुवाइमा व्यवसायीहरुले आन्दोलन घोषणा गरेका हुन् । संघले उद्योग उपाध्यक्ष गणेशकुमार बस्नेतको संयोजकत्वमा संयुक्त संघर्ष समिति नै गठन गरेको छ । संघर्ष समितिले व्यवसायीहरुका समस्याहरुलाई राखेर आइतबार दिउँसो विरोध ¥यालीसहित राष्ट्र […]

‘श्रीमती र छोरीलाई तान्दातान्दै पहिरोले बगायो’

म्याग्दीको धवलागिरि गाउँपालिका–६ रिखकी ३३ वर्षीया हीरा जुग्जालीको शुक्रबार बिहानै कोदो रोप्न बारीमा जाने योजना उज्यालो हुन नपाउँदै खसेको पहिरोले पूरा हुन दिएन । ‘बिहानै मेलामा जाने योजना थियो । जेठी छोरी र छोरा मसँग थिए,’ हीराका श्रीमान् धनबहादुरले भने, ‘अर्को कोठामा सुतेका दुई छोरी र श्रीमतीलाई तान्दातान्दै पहिरोले बगायो ।’ पहिरोमा भाग्ने क्रममा घाइते […]