• १ असार २०७८, मंगलवार

कोरोना बिपत्तिको बखत `हाम्रो गाउँ,हामी बचाउँ ´ अभियान

कोरोना बिपदले पूरा देश गाजिरहेको यो बखत ,देशका कुना कुनाबाट मानवताका भावहरु पोखिन सुरु भयको छ ।यसैको कडि स्वरुप रुकुम पश्चिम चौरजहारिका युवाहरुले एउटा उदाहरणिय पाइला उचालेका छन ‘हाम्रो गाउँ हामी बचाउँ अभियान’ संचालन गरेर । चौरजहारी नगरपालिका वडा नं -५ का युवा तथा स्वास्थ्यकर्मी लोकेन्द्र डाँगिको पहलमा अभियान सुरु गरियको छ ।अभियानले नगरपालिकाका सबै […]

कागती खादा हुने फाइदा

✍️✍️ रामचन्द्र खडका हामी सबैलाई थाहा छ, मानिसको शरिरले भिन्न किसिमका रसायनहरुमा भिन्न किसिमले प्रतिक्रिया दिन्छ । कुनै पनि रसायन हाम्रो शरिरमा निश्चित मात्रामा नियमितरुपमा भइरहदा प्रतिक्रिया पनि फरक फरक हुन्छ । जस्तै: कागती पानीले शरिरमा पार्ने फरक । हामीले गर्मीमा शरिर शितल गराउँन कागती पानी पिउँने गर्छौँ तर कमै मात्र मानिसले बिहान बिहान खाली […]

ह्यान्डसम देखिने ५ उपाय

  १)कपालमा ध्यान दिनुस ,आफुलाई सुहाउने हेयरस्टाइल बनाउनुहोस ।कपाल त हो भनेर छोड्नुभयो भने तपाईं राम्रै भए पनि नराम्रो देखिनु हुनेछ । २)दाडिमा ध्यान दिनुस ,दाडी राम्रोसंग आयको छैन भने क्लिन सेभ गर्नुस ।दाडी आफुलाई सुहाउने गरि मिलाउनुहोस । ३)ह्यान्डसम देखिनु छ भने छाती बाहिर निकाल्नुस र पेट भित्र राख्नुस ।शरीर एक्टिभ राख्नुस ,जसका लागि एक्सरसाइज […]

रुकुमका युवक मृत्युशैयामा – आमा भन्छिन मेरो छोरा बचाईदेउ !

–डिल्ली राज शर्मा                                                                                        रुकुम मुसिकोट-६ डाँडि गाउँका सौगात गौतम उपेन्द्र देवकोटा मेमोरियल […]

गर्मीमा छाला गोरो र मुलायम बनाइराख्ने तरिकाहरु बारे पढ्नुहोस !

  १-उठने बित्तिकै एक गिलास कागती पानीमा कालो नुन मिसायर पिउनुहोस! २-एउटा टमाटर लिनुहोस त्यसलाई बिचबाट काटेर कम्तिमा दुई मिनेट सम्म अनुहारमा दल्दै मसाज गर्नुहोस । ३-पाकेको मेवाको पेस्ट बनाउनुहोस ,अनुहारमा लेपन गर्नुहोस दस मिनेट सम्म राखेर चिसो पानीले मुख धुनुहोस । ४-एलोभेरा जेल लिनुहोस दुई मिनेट सम्म अनुहारमा मसाज गर्नुहोस ।यसलाई धुनु पर्दैन ।डार्क […]

स्वास्थ्य र सफलताका लागि उठने बित्तिकै यस्तो गर्नुहोस

स्वास्थ्य र सफलताका लागि बिहान उठनु पर्छ त सुनेकै हो ।तर ब्युँझनु नै उठनु होइन,उठनु नै सफल र स्वस्थ हुनु होइन ।उठेर केही त गर्नु पर्ला ,बिहान उठेर के गर्ने ? आज हामी यहि बिषयमा चर्चा गर्ने छौँ ।तपाईले बिहानको पहिलो १० मिनेटको सहि उपयोग गर्नु भयो भने त्यसले तपाईको पूरा दिन उपलब्धिमुलक बनाइदिन्छ । […]

तिक्ष्ण दिमागका लागि के खाने ?

जिब्रोका लागि खान्छौँ हामी ,मसलको लागि खान्छौँ।अनुहारको चमकका लागि खान्छौँ ,पेटका लागि खान्छौँ तर सिंगो शरिर र जीवनको निर्देशक ,रुट गाइडर तथा मालिक मष्तिस्कको लागि कहिल्यै कुन खाना राम्रो होला सोचेका छौँ? एउटा स्वस्थ मस्तिष्कले मात्रै एउटा स्वस्थ र सफल व्यक्तित्व प्रदान गर्दछ ! आउनुहोस आज हामी दिमागका लागि अति फाइदा गर्ने कुराहरु बारे जानौँ […]

अनुहारमा लगाउनै नहुने ९ कुराहरु !

डा.प्रकाश अचार्य !   १)साबुन /स्याम्पु – यिनिहरुमा सल्फेट हुन्छ ।सल्फेट धेरै फिज निकाल्न र फोहोर निकाल्न मिसाइन्छ।यो अनुहारमा पर्यो भने यसले छालाको मस्चुराइजर कम गर्छ ।छालाको ph पनि कम गर्छ ।छाला छिटै चाउरी पर्छ । २)तातो पानी/चिसो पानी – मुख धुनका लागि तातो पानी र अति चिसो पानी दुवै हानिकारक छ।यी दुबैले छालाको ph […]