• ३० बैशाख २०७८, बिहीबार

होलिका रंग खुशिका उमंग ;दाङमा होलि (फोटो फिचर )

सायद होली सबैलाई मन पर्छ ।हुन त रंग कसलाई मन पर्दैन न र ? फूलबाट मोहित हुने जो कोही रंगबाट मोहित हुन्छ पक्कै !तिनै रंगबाट लोभिने रङ्गीन सपना सजायका सबै सबैलाई होली पर्व तस्बिरमा पस्किएका छौँ ;

होली खेल्न साथी पर्खिएकी एक युवती
होली सकेर घर फर्किएका दिदी बैनीहरु
तन्नेरीहरुको होली
होलीमा हौसिएका युवाहरु
दाङको रतनपुर मन्दिरमा मटका फोड्ने तयारी हुँदै
होली सकेर सुस्ताएका दङ्गाली युवतीहरु

होली पछिको फोटोसेसन

होली खेल्न निस्किएका युवाहरु
होली मस्ती
युवाहरु बाइकमा होली खेल्न जाँदै
होली रे
अब कसलाई दल्ने होला ?
बहिनीहरुको होली
रंग लगाईदिम ?
छापामार होली
मस्ति छ है !
हामी त आयौँ है
हाम्रो टिम मैदानमा
स-परिवार होली
हामी पनि कम छैनौं है
युवा होली
हाम्रो होली
रंग वर्षा
मेरो पनि एक क्लिक ला
बाल होली
होली खेल्न जाम
हामी खुशी छौँ
हामी पनि खेल्नु पर्छ बीच बीचमा
हामी साथीभाई
लु जाम खेल्न
ल खा
खुशी !
हामी युवा
Happy holi
एउटा फोटो खिच
हामी पनि कम छैनौँ
जाम हिड
आयो है !
नखिच्नू न
हतार भइसक्यो
टोली अघि बढ
हेर मलाई
तन्नेरी हामी !

 

Facebook Comments Box

चौरजहारी नगरपालिका

 चौरजहारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय कर्णाली प्रदेश, रुकुम (पश्चिम)

यो पनि हेर्नुहोस