• ३० बैशाख २०७८, बिहीबार

सर्वदलिय बैठकको निचोड -‘MCC रोक्न मिल्दैन’

 

प्रधानमन्त्रीको आह्वानमा आज बसेको सर्वदलिय बैठकमा MMC लाई सदनमा लैजानुपर्ने बिषयमा एक मत देखियको छ ।

बैठकमा MCC लाई सदनमा पेश गर्नबाट सभामुखले रोकेको र त्यसरी रोक्न अनुचित भएको निस्कर्ष बैठकमा सहभागी सबै दलहरुले निकालेको र तुरुन्तै सदनमा पेस गर्नुपर्ने माग गर्ने निर्णय दलहरुले गरेको एमाले प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदिप ज्ञवलिले बताएका छन ।

बैठक पछि पत्रकारहरुलाई प्रतिकृया दिदै ज्ञवलिले यस्तो जानकारी दियका हुन ।बैठकमा कोभिड -१९ को रोकथाम तथा व्यवस्थापन गर्न स्कुल कलेज र मेला जात्राहरु रोकेर पनि अघि बढ्नुपर्ने निष्कर्ष समेत निकालियको उनले बताय ।

प्रधानमन्त्रीले आह्वान गरेको सर्वदलिय बैठकमा माओवादी केन्द्र भने सहभागी भएको छैन ।त्यसै गरि माधव नेपाल पनि सहभागी भएका छैनन ।ज्ञवलिले माओवादी सहभागी नभएको झोकमा माओवादी नहुदा पनि देश चल्ने अभिव्यक्ती दियका छन।

Facebook Comments Box

चौरजहारी नगरपालिका

 चौरजहारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय कर्णाली प्रदेश, रुकुम (पश्चिम)

यो पनि हेर्नुहोस