• ११ श्रावण २०७८, सोमबार

सरकारबाटै लुटिय बालक

संखुवासभाका एक बालकबाट त्यहाँको एउटा स्थानिय सरकारले १५ रुपैया कर असुल गरेको छ ।
शनिवारे हाटमा ८० रुपैयाको हर्रो बेच्दा उनिबाट १५ रुपैया कर लिइएको हो ।

संखुवासभाको माक्सु गाउँका बालकले ३/४ घण्टाको पैदलयात्रा गरेर खाँदबारी शनिबारे हटियामा आफू संग भएको हर्रो बेचेर ८० रुपैया आम्दानी गरेका र त्यही आम्दानिबाट रु १५ स्थानिय सरकारले कर असुल गरेको नेपाल सरकारका पुर्व सचिव भिम उपाध्यायले जनाय ।

पुर्व सचिव उपाध्यायले आफ्नो आधिकारिक फेसबूकमा कम्युनिस्ट सरकारले ८० रुपैयाको ब्यापारमा पनि बालक संग कर लियको भन्दै निन्दा गरेका छन ।

Facebook Comments Box

शितल माध्यामिक विद्यालय

 चौरजहारी -२ रुकुम पश्चिम

Jahari Campus

 Chaujahari-11,Rukum west

नयांँ शहर आयोजना,चौरजहारी

 चौरजहारी-१ रुकुम पश्चिम

चौरजहारी नगरपालिका

 चौरजहारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय कर्णाली प्रदेश, रुकुम (पश्चिम)

यो पनि हेर्नुहोस