• १ असार २०७८, मंगलवार

आफुलाई बिप्लवको ब्युरो सदस्य भन्दै एमाले प्रवेश !


विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सल्यान जिल्लाले ब्युरो सदस्य हुँ भन्दै एमालेमा प्रवेश गर्ने सल्यानका लाल बहादुर बुढा ब्युरो सदस्य नभएको जानकारी गरायको छ ।

 सल्यान जिल्ला पार्टी सेक्रेटरी तुफानले आज एउटा बिज्ञप्ती जारी गर्दै सो जानकारी दियका हुन ।लाल बहादुर बुढा(क्रान्ती) पार्टी ब्युरो सदस्य नभई साधारण पार्टी समर्थक सदस्य भएको र पार्टी अनुशासनलाई सहन गर्न नसकी एमाले प्रवेश गरेको व्यहोरा बिज्ञप्तिमा लेखियको छ ।                                                                                                            ब्युरो सदस्य भन्दै आयका समाचार प्रती ध्यान आकर्षण भएको भन्दै सबै जना स्पष्ट हुन बिज्ञप्ती जारी गरेको र यस्ता कुप्रचार नगर्दिन नेपाल क्म्युनिस्ट पार्टी सल्यानले जनायको छ ।

बिज्ञप्ती पढ्नुहोस !


Facebook Comments Box

चौरजहारी नगरपालिका

 चौरजहारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय कर्णाली प्रदेश, रुकुम (पश्चिम)

यो पनि हेर्नुहोस