• १ असार २०७८, मंगलवार

कम्युनिस्ट पार्टी सल्यान राजनितिक काम रोकेर जनसेवा र उत्पादनमा जुट्ने !

 

बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सल्यानले आफ्ना सम्पुर्ण गतिबिधी स्थगित गरेको छ ।कोभिड -१९ को दोस्रो लहरले जनस्तरमा पार्ने प्रभावलाई मध्यनजर गर्दै पार्टिका राजनितिक र सांगठनिक कामकाज स्थगित गरिएको हो ।

पार्टी सेक्रेटरी तुफानले आज एक बिज्ञप्ती सार्वजनिक गर्दै पार्टि जनताको स्वास्थ्य प्रती जिम्मेवार बन्दै राजनितिक गतिबिधि स्थगित गरेको जानकारी दियका छन ।

बिज्ञप्ती मार्फत जनताको स्थिती र मनोविज्ञान हेरेर जनसेवामा जुट्नका साथै उत्पादन मुलक कार्यमा जोडिन आम जनसमुदाय र पार्टी कार्यकर्ताहरुलाई अनुरोध तथा निर्देशन गरियको छ ।


बिज्ञप्ती पूरा पढ्नुहोस !

Facebook Comments Box

चौरजहारी नगरपालिका

 चौरजहारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय कर्णाली प्रदेश, रुकुम (पश्चिम)

यो पनि हेर्नुहोस