• १ असार २०७८, मंगलवार

रुकुम पश्चिममा पनि लकडाउन ,अत्यावश्यक बाहेक सबै बन्द !

 

बढ्दो कोभिड संक्रमणको नियन्त्रण गर्न भन्दै पश्चिममा पनि लकडाउनको घोषणा गरियको छ ।जिल्ला संकट व्यवस्थापन समितिको सिफारिसमा बैसाख १९ बाट बैसाख ३१ सम्म लकडाउन गरियको हो ।

आज एक बिज्ञप्ती सार्वजानिक गर्दै बैसाख १७ गते जिल्ला संकट व्यवस्थापन समितिको बैठकले गरेको सिफारिस र बढ्दो कोभिड संक्रमणको सांङ्लो तोड्न लकडाउन गरिएको प्रमुख जिल्ला अधिकारि बद्रीनाथ गैरेले जनाएका छन ।

अत्यावश्यक बाहेक समान्य हिडडुल सम्म गर्न निषेध गरिएको र आदेशको उल्लंघन गर्नेलाई कानुन बमोजिम कार्वाही हुने बिज्ञप्तिमा लेखियको छ ।

बिज्ञप्ति पढ्नुहोस !

Facebook Comments Box

चौरजहारी नगरपालिका

 चौरजहारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय कर्णाली प्रदेश, रुकुम (पश्चिम)

यो पनि हेर्नुहोस