• १ असार २०७८, मंगलवार

बिप्लव जुम तिर सकृय; जुम सभा मार्फत जनस्वास्थ्य केन्द्र शिबगढिलाई १८ लाख नगद सहयोग !

कपिलवस्तु स्थित शिबगढिमा बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टिले निर्माण घोषणा गरेको जनस्वास्थ्य केन्द्रलाई नेपाली रुपैँया १८ लाख १५ हजार सहयोग प्राप्त भएको छ ।नेपाली जनप्रगतिशिल मोर्चा युरोपले सो सहयोग उपलब्ध गरायको हो । आज भर्चुअल मिटिङ एप्स जुममा एक सभाको आयोजना गर्दै नेपाली जनप्रगतिशिल मोर्चा युरोपले सहयोग हस्तान्तरण गरेको छ । सहयोग रकम नेपाल कम्युनिस्ट […]

१२ बर्षिय वालिका झुन्डिएको अवस्थामा फेला

रुकुम । रुकुम पश्चिमको चौरजहारीमा एक बालिकाको शब झुण्डियको अबस्थामा फेला परेको छ ।चौरजहारी -४ अमलाटाकुरा घर भएका गोपाल पुनकी छोरी मनिषा पुनको शव आफ्नै घरमा झुन्डिएको अबस्थामा फेला परेको हो । इलाका प्रहरी कार्यालय चौरजहारिका अनुसार मृतक मनिषा पुन गत २४ गते देखि परिवारको सम्पर्कमा थिइनन। घरको कोठामा ताला लगाइ घरको दलिनमा पासो लगायर […]

यो गणतन्त्र कि असहायतन्त्र ?

गणतन्त्र ल्याउने घाइते कमरेड कन्चन आज एक चक्की औषधिको लागि मजदुरी गर्दैछिन् भने सशस्त्रद्वन्दका घाइतेहरुको लागि गणतन्त्र गणतन्त्र नभएर असहायतन्त्र बन्यो ”

शिक्षा मन्त्रीलाई विद्यार्थीको पत्र;पत्र द्वारा तीन बुँदे सुझाब !

श्री माननीय शिक्षा मन्त्री ज्यु नमस्कार । मन्त्री ज्यु, हजुरलाई यो पत्र लेख्दा सम्म ज्यानमारा भाइरस नजिक पुगेको छैन । आशा छ हजुर पनि ठिकै हुनुहुन्छ । मन्त्री ज्यु, हजुरलाई अवगत नै होला, यो घडीमा बिश्वका अधिकाशं मुलुकहरूले नयाँ भेरियन्टको कोरोना भाइरस ( कोभिड १९ ) का कारणले अकल्पनीय क्षति ब्यहोर्नु परेको कुरा। साथै हाम्रो […]

महिला हिंसाका कुरुप दृष्य;राष्ट्रपतिका लागि मिठो मनोरञ्जन !

✍️जानकी बोहरा देशको प्रमुख सिंहासनमा महिला ,तर देशको प्रमुख समस्या पनि महिला हिंसा । यो बिडम्बना हो या नियत ? म अचम्मित छु,म मात्रै होइन विभेद र अपराधका विरुद्ध जागरुक जो कोहि अचम्मित र आक्रोशित छन यतिखेर । बलात्कार ,दाइजोका नाममा हत्या र दैनिक अपमान हाम्रो राष्ट्रपतिले यसरी हेर्नुभएको छ, मानौँ यो सबैभन्दा ठूलो मनोरञ्जनको […]

अस्पताल सार्ने विवादास्पद निर्णयले,’१५ करोड बराबर क्षति !’

भएका संरचनाहरुलाई बेवास्ता गर्दै पृथक वडामा लगानी गर्नु जनताको सम्पतिको राजनितिक दुरुपयोग भएको स्थानियको गुनासो छ । स्थानीयहरु भन्छन “स्थान्तरणले न बहु संख्यकको पायकलाई सम्बोधन गरेको छ,न राज्यले हाल सम्म गरेको लगानीको रक्षा गरेको छ ,मात्रै राजनितिक पुर्वाग्रह साँध्ने काम भएको छ ।”

मेरो कथा ; मृतप्राय सपनाको पुनर्जीवन !

✍️नलेज केसि चल्दा चल्दैको पढाइ रोकियो, रहर हुदा हुँदै पनि मैले पढ्न सकिन। मध्यम वर्गिय किसान परिवारमा जन्मिएको अपाङ्ग छोरा ।आमा बुवा दुबै जना किसान । पेट त बर्षभरी जसो तसो भरिन्थ्यो । साना तिना खर्च गर्न पनि ऋण कहिले लिनु त परेन। तर मलाइ शहरमा राखेर सुबिधा सहित पढाउने औकात थिएन आमा बुवाको। शहर […]

चम्चे मनुवा अर्थात उ !

कर्कश चम्चे ध्वनिबाट हैरान सबै मिल्नुछ,लिनुछ चम्चा आरने दाइकोमा, थेच्नु छ घनले ,बनाउनु छ चम्चाको कराई र भुट्नुछ मालिकको मासु त्यसैमा ,अनि खुवाउनु छ घाइते देशलाई

कोरोना बिपत्तिको बखत `हाम्रो गाउँ,हामी बचाउँ ´ अभियान

कोरोना बिपदले पूरा देश गाजिरहेको यो बखत ,देशका कुना कुनाबाट मानवताका भावहरु पोखिन सुरु भयको छ ।यसैको कडि स्वरुप रुकुम पश्चिम चौरजहारिका युवाहरुले एउटा उदाहरणिय पाइला उचालेका छन ‘हाम्रो गाउँ हामी बचाउँ अभियान’ संचालन गरेर । चौरजहारी नगरपालिका वडा नं -५ का युवा तथा स्वास्थ्यकर्मी लोकेन्द्र डाँगिको पहलमा अभियान सुरु गरियको छ ।अभियानले नगरपालिकाका सबै […]

छि कस्तो घिनलाग्दो राजनिती

मुलुक यति बेला कोरोनाको नयाँ भेरिएन्टका कारण आक्रान्त भैरहेको बेला, संसद भित्रको यस्तो घिण लाग्दो राजनिती देख्दा आम नागरिकहरु बिरक्त भयका छ्न। नेपालमा दोस्रो लहरको कोरोना भाइरस अनियंत्रित तरिकाले फैलिरहेको बेला यो देशका जननिर्वाचित नेताहरु कुर्सी र कमिसनका लागि तछाडमछाड गरिरहेका छ्न। तेति मात्र कहाँ हो र जनताको स्वास्थ्य जस्तो अत्यन्तै संबेदनसिल कुरामा समेत बेवास्ता […]